अनुसूची–१२
चुनौतीपूर्ण वा विशेष जिम्मेवारी वापत प्रदान गरिने अङ्कको मूल्याङ्कन फाराम
खण्ड–क
राजपत्राङ्कित सशस्त्र प्रहरी कर्मचारीको लागि
१. नाम थरः २. पद:
३. बिशिष्टिकृत कार्य क्षेत्रः ४. कार्यरत कार्यालयः
५. कार्यरत अवधिः मिति ……………………देखि ………………सम्म ।
६. सिफारिसकर्ताले बुँदागत रुपमा संक्षेपमा उल्लेख गर्नु पर्ने बिषयहरुः
(१) पदको जिम्मेवारी अनुसार कार्य सम्पादन गर्न सक्ने स्तर:–
(क)
(ख)
(२) आफु कार्यरत ईकाई वा सङ्गठनको छवि उच्च राख्न प्रदर्शन गरेको सिर्जनशील एवं लगनशिलताको स्तरः–
(क)
(ख)
(३) दिइएको कार्य/जिम्मेवारी सम्पादन गर्ने क्रममा प्रदर्शन गरेको स्तर:–
(क)
(ख)
(४) आवश्यकता अनुसार आई परेका चुनौती वा बिशेष जिम्मेवारी निर्वाह गर्न सक्ने स्तर :–
(क)
(ख)
(५) स्थिती अनुसार काम गर्ने क्षमता र निर्णायक शक्तिको स्तर:–
(क)
(ख)
सिफारिस गर्ने अधिकृत
नामथर :
दर्जा :
दस्तखत :
कार्यालय : मिति :
७. मूल्याङ्कनकर्ताको मूल्याङ्कनः–
निर्वाह गरेको चुनौती वा बिशेष जिम्मेवारीको क्षेत्रको महलमा अङ्क प्रदान गर्दा सम्बन्धित कर्मचारीको कार्य क्षेत्र, सिफारिसकर्ताको सिफारिस र कार्य सम्पादन स्तर समेतलाई मध्येनजर गर्दै देहायमा उल्लेख भए बमोजिम न्यूनतम १, २ वा अधिकतम ३ अङ्कका दरले प्रदान गर्न सकिनेछ ।
क्र.सं. | निर्वाह गरेको चुनौति वा बिशेष जिम्मेवारी क्षेत्र | मूल्याङ्कन | कैफियत | ||
१ | जोखिम/कार्य गम्भिरताको स्तर | ||||
२ | श्रृजनशिलता र कार्य परिमाणको स्तर | ||||
३ | कार्य सम्पादनमा विशेषज्ञताको स्तर | ||||
४ | प्राप्त उपलब्धिको स्तर (समन्वय¸ सङ्गठनको छवि¸ सेवा प्रवाह र जनसम्पर्क आदीको आधारमा) | ||||
जम्मा |
(२) खण्ड (१) मा उल्लिखित क्षेत्र वापत प्राप्त कूल प्राप्ताङ्कको आधारमा देहाय बमोजिम एकमुष्ट अङ्क प्रदान गरिनेछ :–
(क) ४ देखि ६ अङ्क आएमा सामान्य/चुनौतीपूर्ण जिम्मेवारी वापतको अङ्क
(ख) ७ देखि ९ आएमा मध्यमस्तरको चुनौतीपूर्ण/विशेष जिम्मेवारी वापतको अङ्क
(ग) १० देखि १२ आएमा अति चुनौतीपूर्ण/विशेष जिम्मेवारी वापतको अङ्क
(३) मुल्याङ्कित सशस्त्र प्रहरी कर्मचारीले प्राप्त गरेको अङ्क:
मूल्याङ्कनकर्ताको नामथर :
दर्जा :
दस्तखत :
कार्यालय : मिति :
खण्ड ख
राजपत्र अनङ्कित सशस्त्र प्रहरी कर्मचारीको लागि
१. नाम थर : २. पद :
३. बिशिष्टिकृत कार्य क्षेत्र : ४. कार्यरत कार्यालय :
५. कार्यरत अवधी : मिति ……………………देखि……………..सम्म ।
६. सिफारिसकर्ताको सिफारिसः कुनै एकमा चिन्ह (ü) लगाउनु पर्ने ।
(१) आफ्नो पदको जिम्मेवारी अनुसार कार्य सम्पादन गर्न सक्ने स्तर :
उत्कृष्ट | सामान्य | अपेक्षाकृत रुपमा न्यून |
२) आफु कार्यरत ईकाई वा सङ्गठनको छवि उच्च राख्न प्रदर्शन गरेको सिर्जनशील एवं लगनशिलताको स्तर :
उत्कृष्ट | सामान्य | अपेक्षाकृत रुपमा न्यून |
३) दिइएको कार्य/जिम्मेवारी सम्पादन गर्ने क्रममा प्रदर्शन गरेको स्तर :
उत्कृष्ट | सामान्य | अपेक्षाकृत रुपमा न्यून |
(४) आवश्यकता अनुसार आई परेका चुनौती/जोखिम वा बिशेष जिम्मेवारी निर्वाह गर्न सक्ने स्तर :
उत्कृष्ट | सामान्य | अपेक्षाकृत रुपमा न्यून |
(५) स्थिती अनुसार काम गर्ने क्षमता र निर्णायक शक्तिको स्तर:
उत्कृष्ट | सामान्य | अपेक्षाकृत रुपमा न्यून |
७. मूल्याङ्कन कर्ताको मूल्याङ्कन :–
निर्वाह गरेको चुनौती वा बिशेष जिम्मेवारीको क्षेत्रको महलमा अङ्क प्रदान गर्दा सम्बन्धित कर्मचारीको कार्य क्षेत्र, सिफारिसकर्ताको सिफारिस र कार्य सम्पादन स्तर समेतलाई मध्येनजर गर्दै देहायमा उल्लेख भए बमोजिम न्यूनतम १, २ वा अधिकतम ३ अङ्कका दरले प्रदान गर्न सकिनेछ ।
क्र.सं. | निर्वाह गरेको चुनौति वा बिशेष जिम्मेवारी क्षेत्र | मूल्याङ्कन | कैफियत | ||
१ | जोखिम/कार्य गम्भिरताको स्तर | ||||
२ | श्रृजनशिलता र कार्य परिमाणको स्तर | ||||
३ | कार्य सम्पादनमा विशेषज्ञताको स्तर | ||||
४ | प्राप्त उपलब्धिको स्तर (समन्वय¸ सङ्गठनको छवि¸ सेवा प्रवाह र जनसम्पर्क आदीको आधारमा) | ||||
जम्मा |
(२) खण्ड (१) मा उल्लिखित क्षेत्र वापत प्राप्त कूल प्राप्ताङ्कको आधारमा देहाय बमोजिम एकमुष्ट अङ्क प्रदान गरिनेछ:–
(क) ४ देखि ६ अङ्क आएमा सामान्य/चुनौतीपूर्ण जिम्मेवारी वापतको अङ्क
(ख) ७ देखि ९ आएमा मध्यमस्तरको चुनौतीपूर्ण/विशेष जिम्मेवारी वापतको अङ्क
(ग) १० देखि १२ आएमा अति चुनौतीपूर्ण/ विशेष जिम्मेवारी वापतको अङ्क
(३) मूल्याङ्कित सशस्त्र प्रहरी कर्मचारीले प्राप्त गरेको अङ्कः
मूल्याङ्कनकर्ताको नामथर :
दर्जा :
दस्तखत :
कार्यालय : मिति :